२०७७ माघ २, शुक्रबार ०७:४९

सप्तरी । प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साहले मधेश संस्कृतिको जजनी रहेको बताएका छन् ।

मधेशवाट संस्कृति कसलाई भनिन्छ बुझ्न उनले अरुहरुलाई सुझवा दिएका थिए । सप्तरीको कंचनरुप नगरपालिका–४ कविलाशामा सरदार जातीद्वारा आयोजित चौथो माघे संक्राती मेलाको समुदघाटन गर्दै मन्त्री नवलकिशोर साहले मधेश संस्कृतिको जननी भएको यहाँको संस्कृति, सभ्यता र पहिचान अन्यन्त्र नपाउने दावी गरे । श्री श्री १०८ श्री गेढ सिंह बाबा मंन्दिर मेला समितिद्वारा आयोजित मेलाको उदघाटन गर्दै मन्त्री साहले पुरातनकाल कालदेखिनै मधेशी समुदायल मनाउदै आईरहेको पर्व त्योहार नै सवैभन्दा पुरानो भएको वताउदै यसको संरक्षणमा प्रदेश सरकार लागिपरेको वताए । यहाँको संस्कृति, परम्परा र रितिरिवाजले देश तथा विदेशमा पहिचान छोडन सफल भएको बताउँदै मन्त्री साहले संरक्षण र सम्वद्र्धन गर्ने दायित्व प्रदेश २ सरकार पुरा गर्ने बताए ।

Comment

Related News

Latest News

Trending News