अपडेट 
२०७७ माघ २, शुक्रबार १५:४५

नेपालमा शुक्रबार थप २७० जनामा कोरोना देखिएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ८१६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ५ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ सय ४८ पुगेको छ । नेपालमा थप ३९० जना कोरोनामुक्त हुदा हालसम्म २ लाख ६० हजार ५६७ जना कोरोना संक्रमणबाट निको भएका छन् । नेपालमा हाल ४३ एक जना आइशोलशेनमा छन् भने २३१ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २ लाख ५ हजार १२५ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News