अपडेट 
२०७७ माघ २, शुक्रबार १६:४५

भारतमा निर्मित काेराेनाविरूद्धकाे खाेप ‘काेधिशिल्ड’ ले नेपालमा अनुमति पाएकाे छ । काेराेना संक्रमण भएकाे अवस्थामा आपतकालीन प्रयाेगका लागि ‘काेधिशिल्ड’ ले अनुमति पाएकाे हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था विभागले सेरम इन्स्टिच्युट अफ इण्डियाद्वारा उत्पादित उक्त खोपलाई आपतकालीन प्रयोगका लागि सशर्त अनुमति दिएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएकाे छ ।

Comment


Related News

Latest News

Trending News