अपडेट 
२०७७ माघ ६, मंगलवार ११:३३

मंगलबार नेपाली बजारमा सुनको भाउ ४०० रुपैयाँले बढेको छ ।

सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार बढेर प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार बजारमा चाँदी १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २४५ मा कारोबार भइरहेको जनाएको छ ।

Comment


Related News

Latest News

Trending News