अपडेट 
२०७७ माघ ८, बिहीबार ०८:०८

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ९ (नौ) सिमरदहीमा कोभिड अस्पतालको स्थापना गरिएको छ ।

नेपाल सरकार तथा मटिहानी नगरपालिकाको सहयोगमा सिमरदही स्थित स्वास्थ्य चौकीमा ५ (पाँच) शैयाको सो अस्पताल स्थापना गरिएको कुरा मटिहानी नगरपालिकाले जनाएको छ । यसै विच सो कोभिड अस्पतालको एक समारोह वीच मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले विधिवत उद्धाटन गर्नुभयो । वडा नं. ९ का वडा अध्यक्ष आविद हुसैनको सभापतित्वमा सम्पन कार्यक्रममा पवन मण्डल, नागेश्वर पाण्डेय, दिनेश यादव लगायतका वक्ताहरुले कोभिड वारे प्रकाश पार्नु भयो ।

Comment


Related News

Latest News

Trending News