अपडेट 
२०७७ माघ ८, बिहीबार १७:५७

भारतमा कोरोना भाइरस विरुद्धको खोप बनाउने प्लान्टमा भीषण आलोगाली भएको छ । पुणेस्थित सीरम इन्स्टीट्यूट अफ इण्डियाको टर्मिनल १ को तेश्रो र चौथो तलामा भीषण आगोलागी भएको हो ।

भवनबाट चार जना कर्मचारीलाई सुरक्षित निकाल्न सकिएको बताइएको छ । घटनाबारे पूर्ण विवरण आइसकेको छैन ।

Comment


Related News

Latest News

Trending News