अपडेट 
२०७७ माघ १०, शनिबार ०८:०८

बाराको परवानीपुुर गाउँपालिकाले एक दिने पशुुपंक्षि बिमा सम्बन्धि गोष्ठी कार्य सम्पन्न गरेको छ ।

परवानीपुुर गाउँपालिकाको वडा नं.२ रामपुुर टोकनीमा परवानीपुुर गाउँपालिका पशुु सेवा शाखाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । गोष्ठीमा पशुुबिमा सम्बन्धमा पोटेनसियल ईन्सुुरेन्स कम्पणीका प्रतिनिधि रबिरञ्जन यादब र पशुु चिकित्सक बैजुुलाल गुुप्ताले सहभागीहरुलाई प्रशिक्षण दिनुुभएको थियो ।सहभागी कृषकहरुले पशुु बिमा सम्बन्धमा मनमा लागेको जिज्ञासाहरु कार्यक्रममा राखेका थिए । परवानीपुुर गाउँपालिकाले चाडै नै ५० प्रतिशत अनुुदानमा कृषकहरुको पशुुपंक्षिको बिमा गर्न लागेको पशुु सेवा शाखाका प्रमुुख सिपाहीलाल साहले जानकारी दिनुुभयो । कार्यक्रममा परवानीपुुर गाउँपालिका अध्यक्ष हरिनारायण साह ,वडा नं.१ का वडा अध्यक्ष मिश्री महत्तो ,वडा नं.२ का वडा अध्यक्ष ईश्वरी साह तेली , गाउँपालिकाका बिभिन्न शाखाका प्रमुुखहरु लगायत करिब ४५ जना कृषकहरुकोे सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News