अपडेट 
२०७७ माघ १२, सोमबार ०७:५६

सर्लाहीको कविलासी नगरपालिका वडा न-१० स्थित चमेली माइबाट बिहिवार प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका वडा न–८ का ५० वर्षीय अरुण मिश्र रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ । मिश्रको साथबाट ७।६५ एमएम लेखिएको एक थान पेस्तोल बरामद भएको छ ।मिश्रलाई हतियारसहित नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धान भइरहेको कुवँरले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News