अपडेट 
२०७७ माघ १२, सोमबार १६:५१

नेपालमा सोमबार थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ । त्यस्तै कोरोनाका कारण १० जनाको मृत्यु भएको छ । यो संगै नेपालमा २ हजार ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ४०१ जना कोरोनामुक्त हुँदा नेपालमा २ लाख ६४ हजार ५३८ पुगेको छ । त्यस्तै नेपालमा हाद ३ हजार २४० जना आइशोलेशनमा रहदा १३२ जना क्वारेन्टाइनमा छन् । त्यस्तै २० लाख ४८ हजार ११३ वटा पिसिआर परिक्षण गरिएको छ ।

Comment


Related News

Latest News

Trending News