अपडेट 
२०७७ माघ १३, मंगलवार ०७:४४

आज पनि तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लाग्ने मौसमविद् नगरकोटीले बताउनुभएको छ ।

पश्चिम तराईका केही ठाउँमा केही दिनदेखि घाम नै नदेखिएको उहाँले जानकारी दिनुभयो । बाक्लो हुस्सु र कुहिरोको कारण तराईका नागरिकको जनजीवन प्रभावित भएको छ । पानी पार्ने शक्तिशाली प्रणाली नेपाल प्रवेश नगरेकाले केही दिन मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । सामान्यतया माघ १५ गतेदेखि गर्मी बढ्दै जाने भए पनि हिउँदे वर्षा नहुँदा मौसम राम्ररी खुल्न सकेको छैन ।

Comment


Related News

Latest News

Trending News