अपडेट 
२०७७ माघ १५, बिहीबार ०८:०३

जीतपुुरसिमरा उपमहानगरपालिका वडा नं.६ नगौलमा सामुुदायिक भवनको शिलन्यास भएको छ ।

सामुुदायिक भवनको शिलन्यास उपमहानगरपालिकाको उपप्रमुुख सरस्वती देबी चौधरीले गर्नुुभएको थियो । उपमहानगरपालिका स्तरीय बजेट २७ लाख ७७ हजार ७ सय ७७ रुपैयाको लागतमा सामुुदायिक भवन निर्माण हुुन लागेको वडा अध्यक्ष कैमुुदिन अंसारीले जानकारी दिनुुभयो । बुुधबारबाट सुुरु भएको भवन निर्माण कार्य बैशाख १५ गतेसम्मा निर्माण गरिसक्नुुपर्ने लक्ष्य राखिएको छ । भवन निर्माणपछि बैवाहिक तथा अन्य समाजिक कार्यक्रम गर्न मदत पुुग्ने वडा अध्यक्ष अंसारीले बिश्वास ब्यक्त गर्नुुभयो । सामुुदायिक भवनको शिलन्यास कार्यक्रममा प्रमुुख प्रशासकीय अधिकृत चेत कुुमार पोख्रेल,कार्यपालिका सदस्य सुुभोद्रा लम्साल ,अनिता चौधरी ,जितपुुर गा.बि.स का पुुर्बअध्यक्ष देवनारायण चौधरी ,अमरभक्त पौडेल लगायतको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News