अपडेट 
२०७७ माघ १५, बिहीबार ०९:१२

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार)को मौसम पूर्वानुमान गरेको छ ।

स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रका केही भूभागमा आंशिक बदली भए पनि अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहने छ। अहिले देशभर कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । बिहान तराईका भू–भागमा बाक्लो हुस्सु–कुहिरो लागेको छ भने बाँकी भागमा मौसम सामान्यतय सफा रहेको छ । बिहीबार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ । यस्तै राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ ।

Comment


Related News

Latest News

Trending News