अपडेट 
२०७७ माघ १५, बिहीबार ११:४६

सुनको भाउ आज पनि घटेको छ ।

आज सुनको भाउ तोलामा ९२ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मूल्य तोलामा ९२ हजार एक सय रुपैयाँ ताेकिएकाे थियो  । यस्तै, आज चाँदी भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । 

Comment


Related News

Latest News

Trending News