अपडेट 
२०७७ माघ १५, बिहीबार २०:३६

सुर्या लाइफ इन्सोरेन्स जनकपुरधामले चिसो पिडीतलाई न्यानो कमवल वितरण गरेको छ ।

बैंकले विहिवार बैंकको कार्यकक्षमा एक कार्यक्रमको आयोजना गर्दै चिसो पिडीतहरुलाई न्यानो कमवल वितरण गरेको हो । न्यानो वितरण कार्यक्रम अन्तरगत बैंकका प्रदेश प्रमुख दुर्गा प्रसाद दहालले कमवल वितरण गर्दै मधेशमा बढेको चिसोलाई मध्यनजर गर्दै अझै कमबलको व्यवस्था गरि बढि भन्दा बढि प्रभावितहरुलाई सहयोग गर्ने वताए । समाजीक क्षेत्रमा गर्नुपर्ने कार्यलाई आफनो उतरदायीत्वकोरुपमा बुझदै यस किसीमका कार्य जारी राख्ने बताए । कार्यक्रममा बैंकका शाखा प्रमुख विनय चन्द्र लाल,एजेन्सी मेनेजरहरु संतोष ठाकुर,जाकिर हुसेन,प्रमोद साह लगायतको उपस्थिीती रहेको थियो ।

Comment


Related News

Latest News

Trending News