अपडेट 
२०७७ माघ १६, शुक्रबार ०८:१३

बाराको जितपुुर बजार स्थित एक खाद्यन्न पसलमा आगलागि हुुँदा करिब एक करोड मुुल्य बराबरको समान जलेर नष्ट भएको छ ।

जीतपुुरसिमरा उपमहानगरपालिकाको जीतपुुरमा गएराति अचानक बिद्युुत सर्ट भई न्युु आयुुस किराना पसलमा आगलागि भएको हो । आगलागिबाट करिब एक करोड मुुल्य बराबरको सामान जलेर नष्ट भएको पसलका सञ्चालक महाबिर प्रसाद कलवारले जानकारी दिनुुभयो । पसल बन्द भएको समयमा आगलागि भएका कारण कुुनै मानविय क्षती नभएपनि पसलमा भएको दाल,चामल,आटा ,चिनी ,बिस्कुुट लगायतका खाद्यन्न सामान जलेर नष्ट भएको छ । जीतपुुरसिमरा उपमहानगरपालिका र बिरगंज महानगरपालिकाको बारुण यन्त्र ,स्थानीयबासी ,नेपाल प्रहरी र नेपाली सेनाको सहयोगमा करिब तीन घण्टाको लामो प्रयासले आगलागि नियन्त्रणमा आएको थियो ।

Comment


Related News

Latest News

Trending News