अपडेट 
२०७७ माघ १६, शुक्रबार १४:१८

जनकपुरधाम उपमहानगरपालिका वार्ड १ का अध्यक्ष शत्रुधन साहले आफना वार्डका वृद्ध,अशक्त तथा गरिव विपन्नहरुलाई न्यानो वितरण गरेको छ ।

अध्यक्ष साहले शुक्रवार एक कायक्रमको आयोजना गर्दै २ सय ५० घर परिवारलाई चिसो छल्नका लागि न्यानो कम्वल वितरण गरेको हो । वितरण कार्यक्रममा प्रदेश २ का अािर्थक मामिला तथा योजना मन्त्री विजय यादवले गरिव तथा विपननहरुलाई कम्वल वितरण गरे । कार्यक्रममा प्रदेशसभा सदस्य परमेश्वर साह,क्लोथ बैंक नेपालका अध्यक्ष राजीव झा लगायतको उपस्थिीती रहेको थियो । कम्वल वितरण कार्यक्रममा वार्ड अध्यक्ष साहले बढदै गएको चिसो लाई मध्यनजर गर्दै आफनै निजी लगानीमा कम्वल किनेर वार्डवासी जाडो छल्ने राहत स्वरुप कम्वल वितरण गरिएको वताए ।

वार्ड अध्यक्ष साहले विभिन्न समयमा आफनो वार्ड बासीलाई राहतका कार्यक्रम गर्दै आएको छ

Comment


Related News

Latest News

Trending News