अपडेट 
२०७७ माघ १९, सोमबार ११:२६

सोमबार नेपाली बजारमा सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको छ ।

आइतबार छापावाला सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने सोमबार बढेर प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी सोमबार तेजावी सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार बजारमा चाँदीको भाउ ८० रुपैयाँले बढेर प्रतितोला १ हजार ४८० मा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News