अपडेट 
२०७७ माघ २१, बुधबार ११:३७

बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।

मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने बुधबार तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ ६० रुपैयाँले घटेर प्रतितोला १हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News