अपडेट 
२०७७ माघ २१, बुधबार १३:१४

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले बिहीबार (भोलि) आमहडताल गर्ने भएको छ । सरकारले गरेको संसद विघटन र संवैधानिक निकायमा असंवैधानिक नियुक्ति गरेको भन्दै दाहाल–नेपाल समूहले देशभर आमहडताल गर्ने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेर प्रतिगामि कदम चालेकाे भन्दै विभिन्न विराेधका कार्यक्रम गरिरहेकाे दाहाल–नेपाल समूहकाे नेकपाले संवैधानिक  निकायहरुमा जबर्जस्ती नियुक्ति गरेकाे भन्दै थप संघर्षका कार्यक्रम घाेषणा गरेकाे गर्ने भएकाे हाे ।

Comment


Related News

Latest News

Trending News