अपडेट 
२०७७ माघ २२, बिहीबार ०७:३९

प्रादेशिक अस्पताल जनकपुरधामले पित थैलिमा रहेको स्टोनलाई दुरबिन अप्रेशन गरि उपचार गर्ने सेवा सुरु गरेको छ ।

अस्पतालका मेसु डा. प्रमोद कुमार यादवले आफ्नै नेतृत्वमाबुधवारदेखि पित थैलिमा रहेको स्टोनलाई दुरबिनको माध्यमले गरि उपचार गर्ने सेवा सुरु गरेका हुन् । यस अघि उक्त सेवाका लागि यहाँका विरामिलाई वाहिर नै जानुपर्ने वाध्यता रहेको थियो ।प्रदेश सरकार मातहत आएसँगै प्रादेशिक अस्पताले विस्तारै आफ्ना सेवाहरु वस्तार गर्दै आएको छ । केहि महिना अघि प्रादेशिक अस्पताल जनकपुरले अस्पतालले ओसिएमसि (लैङिग समस्या), केएमसि(कुपोषण तथा बच्चाको तौल सम्बन्धी समस्या र आँखाको लागि ओपिडि सेवा सुरु गरेको थियो ।

Comment


Related News

Latest News

Trending News