अपडेट 
२०७७ माघ २३, शुक्रबार १६:१०

नेपालमा शुक्रबार थप १०५ जनामा कोरोना पुष्टि भएको छ ।

याो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ७०७ जना पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा २ हजार ३५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा थप २७२ जना कोरोनामुक्त हुँदा हालसम्म २ लाख ६७ हजार ५६४ जना कोरोनमुक्त भएका छन् । हाल २१ सय ८ जना आइशोलेशनमा र ९२ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २० लाख ८८ हजार ३७२ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News