अपडेट 
२०७७ माघ २६, सोमबार ११:२५

सोमबार नेपाली बजारमा सुनको भाउ २ सय रुपैयाँले घटेको छ ।

आइतबार छापावाला सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा काराबार भएको थिया भने सोमबार घटेर प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला ८९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार बजारमा चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसयी महासंघले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News