अपडेट 
२०७७ माघ २९, बिहीबार १५:४९

नेपालमा बिहीबार थप ८१ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ४३० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म दुई हजार ५२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप १११ जना कोरोनामुक्त हुँदा नेपालमा २ लाख ६८ हजार ६६० निको भएका छन् । त्यस्तै हाल १७१८ जना आइशोलेशनमा र ८७ जना क्वारेन्टाइनमा छन् । हालस्म्म २१ लाख ७ हजार ६४९ वटा पिसिआर गरिएको छ ।

Comment


Related News

Latest News

Trending News