अपडेट 
२०७७ फाल्गुन १, शनिबार ०७:५०

धनुषा प्रहरीले माघ महिनामा २८ लाख २१ हजार मुल्य बराबरको अवैध मालसामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, धनुषाका अनुसार माघ १ गते देखि ३० गतेसम्म जिल्लाको विभिन्न स्थानहरुबाट भन्सार छली ल्याउन लागेको मालसमान बरामद गरेको हो । प्रहरी गस्ती टोलीले अबैध भन्सार चोरी निकासी गरी लाने क्रममा लताकपडा, किराना सरसामान, मदिरा, मोटरसाइकल बरामद गरिएको छ । उक्त समानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय धनुषामा पठाइएकोछ ।

Comment


Related News

Latest News

Trending News