अपडेट 
२०७७ फाल्गुन २, आईतवार ०७:२६

 इन्टरनेटमा  अश्लील  र  भ्रामक  सामग्री  नियमन  गर्ने  उद्देश्यसहित  सरकारले कन्टेन्ट फिल्टरिङ प्रणाली राख्ने भएको छ ।

यस्ता सामग्रीले समाजमा नकारात्मक असर पार्ने  भएकाले  प्रणाली  राख्ने  विषयमा  अध्ययन  भइरहेको    नेपाल    दूरसञ्चार    प्राधिकरणका    निर्देशक   विजयकुमार  रोयले   बताए । उनका  अनुसार  चालू  आर्थिक  वर्षको  वार्षिक  कार्यक्रममै उक्त प्रणालीका लागि प्रक्रिया सुरु गर्ने प्राधिकरणको तयारी छ ।प्रविधि  पत्रकार  मञ्च  (टीजेएफ)ले  शनिबार  आयोजना  गरेको  भर्चुअल  कार्यक्रममा  उनले  यसका लागि नेपाल भित्रिने ब्यान्डविथ ट्राफिकको अध्ययन  भइरहेको  जानकारी  दिए ।

Comment


Related News

Latest News

Trending News