अपडेट 
२०७७ फाल्गुन ५, बुधबार १६:५८

नेपालमा बुधबार थप १२५ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ७० जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ९१ कोरोना संक्रमित निको भएका छन् भने हालसम्म २ लाख ६९ हजार ३९४ जना संक्रमित पूर्ण रुपमा निको भएका छन् । बुधबार पनि कोरोनाका कारण कसैको ज्यान गएको छैन । नेपालमा दुई हजार ५५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । हाल १६ सय २१ जना आइशोलेशनमाा र ७२ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २१ लाख २७ हजार ७८९ वटा पिरिआर टेष्ट गरिएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News