अपडेट 
२०७७ फाल्गुन ८, शनिबार १५:३४

विराटनगरमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन गरिएको छ ।

विराटनगरमा आयोजित जन प्रदर्शनमा सम्बोधनका लागि पुग्नु भएका प्रधानमन्त्री ओलीविरुद्ध विराटनगर एयरपोर्टमा आन्दोलनरत पक्षका कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री ओलीविरुद्ध प्रदर्शन भएपछि विराटनगरको सुरक्षा व्यवस्था कडा बनाइएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

Comment


Related News

Latest News

Trending News