![](https://ejanakpurtoday.com/wp-content/uploads/2020/07/gold.jpg)
शुक्रबार नेपाली बजारमा सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको छ ।
आज बजारमा छापावाला सुन ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको । तेजावी सुन प्रतितोला ८८ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।त्यसैगरी बजारमा चाँदीको भाउ पनि घटेको छ । बिहीबार प्रतितोला चाँदी १ हजार ३ सय ५५ मा कारोबार भइको थियो भने आज घटेर प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरेहको नेपाल सुनचँदी व्यवसायी महासंघले जनाएको छ ।