अपडेट 
२०७७ फाल्गुन १४, शुक्रबार १६:३१

नेपाालमा शुक्रबार थप ११२ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ९८४ पुगेको छ । त्यस्तै थप ४ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ भने हालसम्म २७ सय ७१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यसैगरि थप ५४ जना संक्रमित कोरोनामुक्त हुँदा नेपालमा २ लाख ७० हजार २७७ जनाले कोरोना जितेका छन् । नेपालमा हाल ९३६ जना आइशोलेशनमा र ७१ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २१ लाख ५७ हजार ५८० वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News