अपडेट 
२०७७ फाल्गुन २०, बिहीबार ०७:४०

सिरहा । सिरहामा भोजको कारण एक विद्यालय बन्द गरेका छन ।

कोरोना भाइसको कारण विद्यार्थिहरुको पठनपाठन लामो समय देखि प्रभावित नै थिय । सरकारको लगानि बालुवामा खनियाए पानि जस्तो चरितार्थ बनेका छन बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ का एक विद्यालय । बुधवार कुनै सार्वजनि विदा नभए पनि श्री सस्वती प्राथमिक विद्यालय बन्द छन । स्थानियले जानकारी गराएपछि बिहान १२ वजे टुडेको टिम पुग्दा बिद्यालय बन्द थियो । यस सम्बन्धमा प्रधानाध्यापक परिक्षन यादवले भने आज मेरो छोरा विवाह भएको कारण विद्यालयको स्थानिय विदा वाकी रहदा यसै विदा कटोटि गरेर वुधवार विदा गरेको छु । बिरियारपट्टी गाउँपालिका शिक्षा शाख प्रमुख पताशि यादव तालिममा हुदा समपर्क गर्न खोजदा संमपर्क भएन । जनता माध्यमिक विद्यालय बरियारपट्टीको प्रधानाध्यपक तथा स्थानिय बिरवल यादवले भने आज त कुनै सर्वजनिक विदा छैन । विद्यालयका प्रधानाध्यपक परिक्षन यादवको छोराका आज विहे भएको कारण स्थायि विदा मिलाएर विद्यालय बन्द गरेको हुनसक्छ । स्थानिय वविता यादवले भने विद्यालय सरकारले नामको लागि खोलेको छ ।

Comment


Related News

Latest News

Trending News