अपडेट 
२०७७ फाल्गुन २१, शुक्रबार १५:३९

हेटौंडामा एक सरकारी कर्मचारी कार्यायलबाट घुससहित पक्राउ परेका छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत पर्यटन विकास आयोजनाका सब–ओभरसियर नेत्र लामिछाने शुक्रबार घुससहित कार्यालयबाटै पक्राउ परेका हुन् । लामिछानेले ५० हजार घुस रकम लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोलीले रंगेहात पक्राउ गरेको हो।

https://www.youtube.com/watch?v=-ux1RwC7sdg&t=2s

Comment


Related News

Latest News

Trending News