अपडेट 
२०७७ फाल्गुन २३, आईतवार १६:५५

नेपालमा आइतबार थप ६६ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ७२१ पुगेको छ । त्यस्तै थप ५८ जना संक्रमित कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ७० हजार ८८६ जना कोरोनामुक्त भएका छन् । गत २४ घण्टामा कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाका कारण हालसम्म तीन हजार १० जनाको मृत्यु भएको छ । हाल ८२५ जना आइशोलेशन र ५३ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २१ लाख ९२ हजार ८३६ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News