अपडेट 
२०७७ फाल्गुन २३, आईतवार १८:४१

पूर्व राष्ट्रपति डा. रामवरण यादवले आईतबार जनकपुरधाममा कोरोना विरुद्धको भ्याकसिन लिनुभएको छ । जनकपुरधाम स्थित जनस्वास्थ्य कार्यालयमा डा. यादवले आज कोराना बिरुद्धको खोप लिनुभएको छ । खोप लगाए पश्चात उहाँले स्र्वसाधारणलाई पनि ढुक्क भएर खोप लगाउन सल्लाह दिनु भयो ।

Comment


Related News

Latest News

Trending News