२०७७ फाल्गुन २४, सोमबार ०७:५९

अख्तियारको टोलीले ११ लाख घुस सहित दुई जनालाई रंगेहात पक्राउ गरेको छ ।

आइतबार बेलुकी त्रिभुवन बिमानस्थल भन्सार कार्यालयको मुल गेटबाट भन्सार कार्यालयम बिचाराधिन रहेको मुद्धामा पक्राउ परेका निवेदकको श्रीमानलाई छुटाईदिने काम गरिदिए वापत घुस लिई बिचौलियाको काम गर्ने बानेश्वर बृतका हवल्दार तारा कुमारी श्रेष्ठलाई पक्राउ गरिएको हो । त्यस्तै सहयोगीका रुपमा काम गर्ने रेष्टुरेन्ट व्यसायी चावाहील घर भएका अनिस जोशिलाई पनि पक्राउ गरिएको अख्तियार प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिनुभयो । उनीहरुमाथि अनुसन्धान गरि आवश्यक कारवाही हुने अख्तियारले जनाएको छ ।

https://www.youtube.com/watch?v=-ux1RwC7sdg&t=4s

Comment

Related News

Latest News

Trending News