अपडेट 
२०७७ फाल्गुन २४, सोमबार १३:४७

सोमबार नेपाली बजारमा सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेको छ ।

आइतबार छापावाला सुन प्रतितोला ८६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजावी सुन प्रतितोला ८५ हजार ७ सय ५० मा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News