अपडेट 
२०७७ फाल्गुन २४, सोमबार १४:००

जनकपुर – ढल्केवर सडक खण्ड अन्तर्ग लक्ष्मीयानिर टिपरको ठक्करबाट अटो रिक्सा चालक महिला गम्भीर घाइते भएकी छिन् ।

जनकपुर तर्फ आउँदै गरेको ज १ ह १८१५ नम्बरको अटो रिक्सालाई विपरीत दिशाबाट अत्यधिक गतिमा आउँदै गरेको ना ६ ख ७३४१ नम्बरको टिपरले ठक्कर दिएको छ । ठक्करबाट अटोरिक्साका चालक महिला गम्भीर घाइते भएकी छिन् । चालक महिलाको प्रदेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ भने टिपर चालक फरार भएका छन् । चालकको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ ।

https://www.youtube.com/watch?v=-ux1RwC7sdg&t=4s

Comment


Related News

Latest News

Trending News