अपडेट 
२०७७ फाल्गुन २५, मंगलवार १७:०६

नेपालमा मंगलबार थप ५९ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ८६९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा तीन हजार १२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ६० संक्रमित कोरोनामुक्त भएका छन् भने हालसम्म दुई लाख ७० हजार ९८७ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । त्यस्तै हाल ८७० आइशालेशनमा छन् भने ५६ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २१ लाख ९९ हजार ९५० वटा पिसिआर गरिएको मन्त्रायले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News