अपडेट 
२०७७ फाल्गुन २६, बुधबार १३:१५

कञ्चनपुरमा नक्कली नोट बनाउने सामानसहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका-९ पियरीया बस्ने २५ वर्षीय सञ्जर राना रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको टोलीले रानालाई पक्राउ गरेको हो । उनको साथबाट १ हजार दरको २ थान र १ सय दरको २ थान नक्कली नोट बनाउन प्रयोग हुने समानसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News