अपडेट 
२०७७ चैत्र १, आईतवार ११:३८

नेपाली बजारमा सुनको मूल्य आइतबार सामान्य वृद्धि भएको छ ।

शुक्रबार तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार बढेर तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । 
यस्तै तेजाबी सुन तोलामा ८६ हजार १५० रुपैयाँमा कारोबार भएको छ ।  यसैबीच आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ।  शुक्रबार तोलामा १२७० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

Comment


Related News

Latest News

Trending News