![](https://ejanakpurtoday.com/wp-content/uploads/2020/12/sansad-bhawan-1536x908-1.jpg)
प्रतिनिधि सभाको बैठक भाेलिसम्मका लागि स्थगित गरिएकाे छ ।
प्रतिनिधिसभाको आजको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित गरिएको हो । अर्को बैठक चैत ६ गते शुक्रबार अपरान्ह १ बजे पुनः बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो।

© 2024: Janakpur Today All Rights Reserved | Privacy Policy
Powered By: Pro-Tech