२०७७ चैत्र ४, बुधबार ०६:४७

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

निगमले पेट्राल, डिजल र मट्टीतेलको मूल्य २–२ रुपैयाँका दरले पुनस् बढाएको हो । बढेकाे मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय १८ रुपैयाँ पुगेको छ भने डिजल र मट्टीतेलको मूल्य एक सय एक रुपैयाँ पुगेको छ। यस्तै आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर दुई रुपैयाँले बढेको निगमले जनाएको छ। निगमले यसअघि गत फागुन ११ गते निगमले मूल्य बढाएको थियो।

Comment

Related News

Latest News

Trending News