अपडेट 
२०७७ चैत्र ५, बिहीबार १६:५९

नेपालमा बिहीबार थप १०७ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ६२५ पुगेको छ । त्यस्तै थप १ जना संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ भने हालसम्म नेपालमा तीन हजार १५ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ५२ जना संक्रमित निको हुँदा हालसम्म दुई लाख ७१ हजार ६१० निको भएको भएको मन्त्रालयल जानकारी दिएको छ । हाल एक हजार जना आइशोलेशन र ५२ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २२ लाख २७ हजार ५४७ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News