२०७७ चैत्र ६, शुक्रबार १५:३०

प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

अर्काे बैठक चैत १० गते मंगलवार अपरान्ह १ बजे बस्ने सभामुख अग्नीप्रसाद सापकाेटाले जानकारी दिनुभयाे । प्रतिनिधि सभाको आजको बैठकमा  परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, नेकपा माओवादी केन्द्रकी पम्फा भुषाल, जनता समाजवादी पार्टी, नेपालका राजकिशोर यादव, नेपाली कांग्रेसका बालकृष्ण खाँड, दुर्गा पौड्याल तथा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले सम्बोधन गर्नुभएको थियो ।

Comment


Related News