अपडेट 
२०७७ चैत्र ७, शनिबार १६:५१

नेपालमा शनिबार थप ७९ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ८२९ पुगेको छ । त्यस्तै थप ८२ जना कोरोनामुक्त भएका छन् भने हालस्म्म २ लाख ७१ हजार ८१५ जना कोरोना संक्रमित निको भएका छन् । गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा तीन हजार १६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । हाल नेपालमा ९९८ जना आइशोलेशनमा र ४७ जना क्वारेन्टाइनमा छन् । हालसम्म २२ लाख ३३ हजार ३४५ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News