अपडेट 
२०७७ चैत्र ११, बुधबार ११:४१

बुधबार नेपाली बजारमा सुनको भाउ स्थिर देखिएको छ ।

आज छापावाला सुन प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला ८६ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News