अपडेट 
२०७७ चैत्र १६, सोमबार १३:३१

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन सूचना जारी भएको छ ।

स्वतन्त्र मधेस गठबन्धन छोडर शान्तिपूर्ण राजनीतिमा लागेको दाबी गरिएका राउतलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन सूचना जारी भएको हो । डा.राउतलाई पक्राउ पूर्जी जारी गरिएकोमा घरद्वारा पत्ता नलागेको भन्दै जिल्ला अदालत नवलपरासीले बकाटोको म्‍यादबाहेक ३५ दिनभित्र सबुत प्रमाणसहित जिल्ला अदालतमा हाजिर हुन सूचना जारी गरेको हो । राज्यविरुद्धको संगठित अपराधको मुद्दा लागेका राउतलाई तोकिएको अवधिमा हाजिर नभए कानुनबमोजिम हुने समेत सूचनामा उल्लेख छ ।

Comment


Related News

Latest News

Trending News