अपडेट 
२०७७ चैत्र १८, बुधबार ०७:१७

बारामा मानव र बन्यबन्तु बिच हुने द्वन्द न्यूनीकरण गर्न जालितार बार लगाउँने कार्य सुुरु भएको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र जनहित उपभोक्ता समिति मातहत रहेको ४वटै सामुदायिक बन समुहको कार्य क्षेत्रमा मानव र बन्यबन्तु बिच बेला बेलामा हुने द्वन्द न्यूनीकरण गर्न जालितार लगाउँने कार्य सुुरु भएको जनहित उपभोक्ता समितीका अध्यक्ष अमृतलाल श्रेष्ठले जानकारी दिनुुभयो ।पहिलो चरणमा राधाकृष्ण र मुसहर्निमाई माई सामुुदायिक बन उपभोक्ता समुहको बस्ती र जङ्गलको सिमानामा जालितार बार लगाउन तीन लाख र दुुई लाख १ हजार २ सय ५० रुपैया क्रमश बितरण गरिएको छ । भिमेश्वर सामुुदायिक बन र जनजागरण मध्यवर्ति सामुुदायिक बन उपभोक्ता समुुह क्षेत्रका बनहरुमा पनि चाडै जालितार लगाउँने कार्य योजना लागुु हुुने जनहित उपभोक्ता समितीका अध्यक्ष अमृतलाल श्रेष्ठले जानकारी दिनुुभयो ।

Comment


Related News

Latest News

Trending News