२०७७ चैत्र १८, बुधबार १६:२२

प्रतिनिधि सभाको बुधबारको बैठक सकिएको छ ।

अर्को बैठक आगामी चैत २३ गते दिउँसो १ बजे बस्नेगरी आजको बैठक स्थगित भएको हो । बैठकको शून्य समयमा सांसदले समसामयिक विषयमा आफ्ना धारणा राखेका छन्। बैठकमा टेकबहादुर बस्ने, डिला संग्रौला, देवप्रसाद गुरुङ, लक्ष्मणलाल कर्ण, राजेन्द्र केसी, देवप्रसाद तिमल्सिना, नवराज सिलवाल, पुष्पकुमारी कर्ण कायस्थ, दिलेन्द्र बडू, शान्ता चौधरी, दुर्गा पौडेल, प्रेम सुवाल, तेजुलाल चौधरीलगायत सांसद्ले शून्य समयमा बोलेका छन्। उनीहरूले  वायु प्रदुषण, कोरोना संक्रमणको दोस्रो लहर, सरकारले संसद्लाई बिजनेश नदिएको लगायतका विषयमा धारणा राखेका छन्।

Comment

Related News

Latest News

Trending News