अपडेट 
२०७७ चैत्र १९, बिहीबार १६:३२

नेपालमा बिहीबार थप १५२ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७७ हजार ४६१ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु हुुँदा हालसम्म नेपालमा तीन हजार ३१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ६५ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा दुई लाख ७२ हजार ८५१ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा १५ सय ७९ जना आइशालेशन र ६३ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २२ लाख ७५ हजजार ५४० वटा पिसिआर गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

Comment


Related News

Latest News

Trending News