अपडेट 
२०७७ चैत्र २०, शुक्रबार १४:०३

हप्ताको अन्तिम कारोबार हुने दिन आज सुनको भाउ फेरी बढ्को छ ।

सुनको भाउ आज ९०० रुपैया बढेको छ । प्रतितोला ९ सयलेवृद्धि भएसँगै आज छापावाल सुनको मूल्य प्रति तोला ८७ हजार ४ सय रुपैयाँ पुगेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलामा ८६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्य आज तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीवार छापावाल सुनको मूल्य तोलामा ९ सयले बढेर प्रतितोला ८६ हजार ५ सय र तेजावी सुनको मूल्य ८६ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

Comment


Related News

Latest News

Trending News